बि.स. : २०८१ कार्तिक ०५, मंगलबार
आमा धेरै दु:ख पाए पाथिभरा भक्ति LIVE

गुजरात र हिमाचल प्रदेश विधानसभा चुनावको मतगणना सुरु-पुन:भाजपा सरकार बन्दै

Aarya News Desk 1352  पटक हेरिएको

नयाँदिल्ली। लामो चुनावी अभियान र दुई चरणको मतदानपछि भारतको स्थानीय तह निर्वाचनको मतगणना र नतिजा आउने क्रम जारी छ। गुजरात र हिमाचल प्रदेश विधानसभा चुनावको मतगणना सुरु भएको छ।

गुजरातको कुल १८२ विधानसभा सीटहरूको लागि डिसेम्बर १ र डिसेम्बर ५ मा दुई चरणहरूमा मतदान भएको थियो। सरकार बनाउन कुनै पनि दलले कम्तीमा ९२ सिट जित्नुपर्ने हुन्छ।

भारतीय जनता पार्टी गुजरातमा विगत २७ वर्षदेखि सत्तामा छ र यदि एक्जिट पोललाई विश्वास गर्ने हो भने फेरि एकपटक भाजपाको सरकार बन्ने सम्भावना रहेको बीबीसी समाचारमा उल्लेख छ।

टिभी च्यानलहरूमा प्रसारित अधिकांश एक्जिट पोलका अनुसार बीजेपीले सजिलै बहुमत प्राप्त गरिरहेको छ। ११७ देखि १५१ सिट जित्न सक्ने अनुमान गरिएको छ। बीबीसी

Subscribe Youtube Channel  Aarya News Online 

प्रकाशित मिति: २०२२-१२-०८ , समय : ११:१३:३८ , २ वर्ष अगाडि

error: Content is protected !!