बि.स. : २०८१ कार्तिक ०५, मंगलबार
आमा धेरै दु:ख पाए पाथिभरा भक्ति LIVE

देवानगन्ज गाउँपालिकामा २ हजार ६ सय भन्दा बढी मतगणना

आर्य न्युज 969  पटक हेरिएको

विराटनगर ०१ जेष्ठ । देवानगन्ज गाउँपालिकामा शुक्रावर सम्पन्न भएको स्थानिय तहको निर्वाचनको मतगणना शनिवार बिहान २ बजे देखि सुरु भएको थियो । मुख्य निर्वाचन अधिकृतले पछिलो समय नयाँ मतपरिणाम सार्वजनिक गरेको  अनुसार २६७९ मतगणना भएको छ ।
देवानगन्ज गाउँ पालिकाको अध्यक्षमा काङ्ग्रेसका श्यामलाल मेहता १०४७, जसपाका वेचन मेहता ६४४, एमालेका  चन्दन यादव ५५६ मत प्राप्त गरेका छन् । उपाध्यक्ष काङ्ग्रेसका कुमारी विभा यादव ९५२, जसपाका आशमनीकुमारी यादव ५४९, एमकेका जमुना मेहता ६८६ मत प्राप्त गरेका छन्।
थप विवरण आउन बाँकी……

प्रकाशित मिति: २०२२-०५-१५ , समय : ०८:२१:१२ , २ वर्ष अगाडि

error: Content is protected !!