बि.स. : २०८१ कार्तिक ०६, बुधबार
आमा धेरै दु:ख पाए पाथिभरा भक्ति LIVE

चर्चित गायक यदुवन्शीले यो वर्षकै सबै भन्दा उतकृष्ट बोलबम गीत सार्वजनिक गरे

मधेश प्रदेश सम्वाददाता- Aarya News 3847  पटक हेरिएको

सर्लाही। भोजपुरी क्षेत्रका प्रसिद्ध चर्चित गायक सानु यदुवन्शीले यो वर्षकै सबै भन्दा उतकृष्ट बोलबम गीत आज सार्वजनिक भएको छ ।

लाखो वर्ष देखी हिन्दु धर्मालम्वीहरुले सावन महिनामा मनाउदै आइरहेका भगवान शिवजी (बोलवम) गीत एक नोलो र पारम्पारिक किसिमको सुमधुर गीत पिएस दवग म्यिजक युट्युव च्यानल बाट रिलिज भएको छ । यस वोलवम गीतका गितकार भोजपुरी जगतका लोकप्रिय तथा उत्कृष्ट गीतकार उमालाल यादव लेखेका हुन भने यसमा भोजपुरी जगतमा वर्षेनी हिट ने हिट म्युजिक दिदे आएका सगीतकार आर्या शर्माको सगीत रहेका छन ।

यस गितमा हिन्दी तथा भोजपुरी जगतका लोकप्रिय गायिका शिल्पी राज, गायक शान यदुवंशीको समधर अवाज रहेको छ । र यो भिडियो गीत छ्याङ्कनमा यादव सान, मिक्सिङ्ग मास्टर जित शर्मा र प्रमोद चोरसियाको विषेश सहयोग रहेको छ । सर्लाहीको रामनगर-६ सिसोट निवासी गायक यदुवंशीको पहिलो गित छठीमेयाको “रउवा चली मोरे साथ” भारतके चर्चित गायिका खुश्बु जैनको साथमा रिलिज भएको थियोः ।

प्रकाशित मिति: २०२४-०८-०७ , समय : २०:००:०२ , ३ महिना अगाडि

error: Content is protected !!