बि.स. : २०८१ कार्तिक ०६, बुधबार
आमा धेरै दु:ख पाए पाथिभरा भक्ति LIVE

आफ्नै ‘कुण्डली जेल जाने’ भन्ने धर्मगुरु खतिवडा पक्राउ

Aarya News Desk 9332  पटक हेरिएको

काठमाडौं । आफ्नै ‘कुण्डली जेल जाने’ भन्ने धार्मिक भेषमा हिँड्दै आएका पुष्कर खतिवडालाई प्रहरीले पक्राउ गरेको छ । धुम्बाराहीस्थित मण्डिखाटारबाट उनलाई पक्राउ गरिएको हो । उनि आफूलाई ‘धर्मगुरू’ बताउँदै आएका छन्।

उनलाई घरबाटै पक्राउ गरेर अहिले महाराजगञ्ज प्रहरी वृत्तमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेले जानकारी दिए । उनीमाथि नेताहरूको अशुभ कामनासहित अनुष्ठान गर्न लागेको प्रचार गरेपछि आरोप छ ।

धार्मिक भेषमा हिँड्ने उनले हालसालै उनले एउटा अन्तरवार्तामा आफ्नै ‘कुण्डली जेल जाने’ रहेको बताएका थिए ।

प्रकाशित मिति: २०२४-०७-२९ , समय : १२:१२:४३ , ३ महिना अगाडि

error: Content is protected !!